काठमाडौं – विवेकशील नेपालीले २०७९ सालमा हुने आमनिर्वाचनको तयारी थाल्ने सुरु गर्ने भएको छ । मंसिर १४ मा सकिएको उपनिर्वाचनको समीक्षा गर्न बसेको बैठकले आगामी निर्वाचनको तयारी अहिलेदेखि नै सुरू गर्ने निर्णय गरेको हो । पार्टीका नीति सचिव संजिव भट्टराईले बिहिबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामीले यसै समीक्षासँगै २०७९ को निर्वाचनको तयारी थाल्ने…