काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सरकारी जग्गा हडप्न सरकारकै मन्त्रीहरु सक्रिय रहेको विषयमा पार्टीले संसद र सडकबाट कडा विरोध गर्नुपर्ने बताएका छन् । उनले वर्तमान कम्युनिष्ट नेतृत्वको सरकारबाट नीजि क्षेत्र पोस्नेगरी भएको निर्णय राज्य दोहन र बदमासी गरेको विषयमा चुप बस्न नमिल्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता…