प्रदेश २ मा नेकपाको समर्थनमा राष्ट्रियसभा उम्मेद्वार बनेका राजपा नेताविरुद्ध उजुरी

जनकपुरधाम – राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बाट प्रदेश सभाको उम्मेदवार बनेका शेखर सिंहविरुद्ध उजुरी परेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग तालमेल गरेको राजपाको तर्फबाट उम्मेद्वार भएका सिंहले अल्पसंख्यक समूहबाट उम्मेदबारी दिएका हुन् । नेपाली कांग्रेसका उम्मेदवार भोला पंजियारले उनीविरुद्ध राष्ट्रियसभा निर्वाचन कार्यालय प्रदेश २ जनकपुरधाममा उजुरी दर्ता गराएका छन् । उजुरीमा…