संविधान रंगीचंगी फुलबारीको वास्तविक चित्र हो : शान्ता चौधरी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संघीय संसदीय दलकी सचेतक शान्ता चौधरीले संविधान रंगीचंगी फुलबारीको वास्तविक चित्र भएको बताएकी छन् । सामाजिक संजाल फेसबुकमार्फत संविधान दिवसको अवसरमा सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा शुभकामना व्यक्त गर्दै उनले जनताका प्रतिनिधिल संविधान लेखेका कारण आफुहरु संसारका सामु उदाहरण प्रस्तुत गर्न सफल भएको बताएकी छन् । ‘नेपाली…