काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा भ्रष्टाचार भएको दाबी गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल र खेलकुदमन्त्री जगत विश्वकर्मालाई बर्खास्त गर्नुपर्ने माग गरेको छ । तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले विज्ञप्ति जारी गरेर साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा–सुविधामा भ्रष्टचार भएको दाबी गर्दै…