अनेरास्ववियुका सहसंयोजक रन्जितले भने-कोहलपुर घटना निन्दनीय छ

काठमाडौँ—सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियुका सहसंयोजक रन्जित तामाङले कोहलपुर घटना निन्दनीय भएको बताएका छन्। आइतबार कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ट्रकले ७ कक्षामा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्दलाई ठक्कर दिँदा उनी घाइते भएकी थिइन् । उनको बीएण्डबी हस्पिटलमा उपचार सुरु भएको छ। क घटना पश्चात उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बाँके जिल्ला प्रशासनले …