‘उप’ शब्दसँग सात प्रदेशका उपसभामुखको असन्तुष्टी

–जमुनावर्षा शर्मा कास्की – सात प्रदेशका उपसभामुखले सङ्घीयता कार्यान्वयनसँगै यसको संस्थागत विकास गर्न आफूहरुले भूमिका खेलिरहेको बताउँदै उप भनेर हेरिने दृष्टिकोण विभेदयुक्त भएको गुनासो गरेका छन् । पोखरामा अन्तर प्रदेशसभा अनुभव आदानप्रदान तथा अन्तक्र्रिया कार्यक्रममा पोखरा आएका सातै प्रदेशका उपसभामुखले आफ्नो २० महिने कार्यकालको अनुभव सुनाउँदै सो कुरा बताएका हुन् । उनीहरुले नयाँ सङ्घीय संरचनाअन्तर्गत…