काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने जोसुकैलाई पनि कारबाही हुने बताएका छन् । बुधबार प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले अहिले सरकारले भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले कोरोना भाइरस नियन्त्रण रोकथाममा १० अर्ब रकम खर्च भएको विषयमा हिसाब नगर्न बताएका छन् । प्रधानमन्त्री ओलीले १० अर्बको हिसाब प्रणालीगत…