कनठमाण्डु - मधेश प्रदेशमा नेकपा (एमाले)को मुख्यमन्त्री नियुक्तिपछि आन्दोलनरत सात दल विरोधमा उत्रेका छन् । मंगलबार राति विज्ञप्ति जारी उनीहरुले मधेश प्रदेशमा नियुक्त मुख्यमन्त्री र मन्त्रीलाई बहिस्कार गर्न र कुनै पनि कार्यक्रममा सहभागी नगराउन अपिल गर्दै बुधबार आन्दोलन गर्ने जनाएका छन् । तत्कालीन मधेश प्रदेश प्रमुख सुमित्रा सुदेवी भण्डारीले असंवैधानिक तरिकाबाट मधेशमा एमालेका सरोज कुमार…