मन्त्री बाँस्कोटाले विप्लवलाई भनेः लुट्न पल्किएका ‘लुटेराहरु’

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द ‘विप्लव’प्रति आक्रोश व्यक्त गरेका छन् । उनले विप्लवलाई सरकारले पटकपटक वार्तामा बोलाउँदा पनि नआएको भन्दै आक्रोश पोखेका हुन् । राष्ट्रिय सभागृहमा आयोजित १२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा बुधबार बोल्दै सञ्चारमन्त्री बाँस्कोटाले वार्तामा बोलाउँदा पनि हिंसातिर लागेको आरोप लगाए । केही दिनअघि उपत्यकामा भएको बम विस्फोटनतिर संकेत…