वर्तमान सरकारको सड्यन्त्रलाई निष्तेज पार्न तयारी अवस्थामा रहनुस् : सभापति देउवा

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले षडयन्त्रलाई निष्तेज पार्नेगरी तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । नेपाल तरुण दलले आईतबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले लोकतान्त्रिक हक अधिकारलाई संकुचित बनाउन खोजिरहेको आरोप लगाउँदै सो निर्देशन दिएका हुन् । पूर्वप्रधानमन्त्री समेत…