राष्ट्रिय युवासंघ बझाङले धनगढीमा गर्‍यो राहत बितरण

काठमाडाैं - राष्ट्रिय युवा संघ बझाङको आयोजना र प्रदेशसभा सदस्यहरुको सहयोगमा धनगढीमा डेरा गरि बस्ने विद्यार्थी र समस्यामा परेकाहरुलाई राहत वितरण गरिएको छ। धनगढीमा डेरा गरि बसिरहेका ५५ जना विद्यार्थी र थप अन्य समस्यामा परेकाहरुलाई राहत वितरण गरिएको हो। विश्वब्यापी रूपमा फैलिएको कोरोना भाईरस (काेभिड -१९)को माहामारिले गर्दा सरकारले घोषणा गरेको लकडाउनले सुदुरपश्चिमको राजधानी शहर…