सरकारले विप्लवका नेताहरुलाई सम्मान गर्ने

काठमाडौं – सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरूलाई सम्मान गर्ने भएको छ । जेठ ८ गते गृह मन्त्रालयद्वारा जारी गरिएको सूचनाअनुसार जेठ १६ गते गणतन्त्र दिवसको अवसर पारेर विप्लव समूहका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मा, उमा भुजेल, सन्तोषकुमार बुढा मगरसहितका नेतालाई संविधानसभा पदकबाट विभूषित गर्न लागिएको हो । पूर्वमन्त्री समेत रहेका विश्वकर्मा २०६४ सालमा…