काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासमा नेपाली जनक्रान्तिद्वारा फ्याँकिएका मानिसहरूले चुनाव हुन नदिन चलखेल गरिरहेको बताएका छन् । शनिबार काठमाण्डुमा आयोजित नेकपा दोलखा–काठमाण्डु सम्पर्क निर्वाचन परिचालन कमिटीद्वारा आयोजित चुनावी सन्देश सभालाई सम्बोधन गर्दै इतिहासमा नेपाली जनक्रान्तिद्वारा फ्याँकिएका मानिसहरूले चुनाव हुन नदिन चलखेल गरिरहेको बताउँदै यसखालको प्रचारको पछि नलागेर दृढतापूर्वक चुनावको…