नयाँ पार्टीको घोषणाले सिंगो नेपाली राजनीतिमा एउटा तरंग पैदा गर्नेछ : माधव नेपाल

काठमाण्डु – नवनिर्मित पार्टी नेपाली कम्युनिष्ट पार्टीको सहसंयोजक माधव नेपालले नयाँ पार्टीको घोषणाले सिंगो नेपाली राजनीतिमा एउटा तरंग पैदा गर्ने बताएका छन् ।   बुधबार काठमाण्डुमा आयोजित एकता सभामा उनले नयाँ पार्टीको घोषणाले सिंगो नेपाली राजनीतिमा तरंग पैदा गरेको भन्दै अब जनतालाई विश्वास दिलाउने हिसाबले अगाडि बढ्नुपर्ने बताएका हुन् । उनले भने, ‘नयाँ पार्टीको घोषणाले…