काठमाडौं – सभामुखको विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल चलिरहेका बेला उपसभामुख शिवमाया तुम्बाहाङ्फे पनि बालुवाटार पुगेकी छन् । उपसभामुखबाट राजीनामा नदिने बताइरहेका बेला तुम्बाहाङ्फे छलफलमा सहभागी हुन बालुवाटार पुगेकी हुन् । सभामुखको उम्मेदवारमा अड्किएको गाँठो फुकाउन प्रधानमन्त्री ओली र दाहाल करिब एक घण्टाअघिबाट छलफलमा जुटेका…