काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को संगठनिक एकताको विषयको विवाद नटुंगिएपछि साउन अन्तिममा बस्ने गरी स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो बसेको सचिवालयको बैठकमा इन्चार्ज तथा सह इन्चार्जको जिम्मेवारी नपाएका सबै केन्द्रीय सदस्यहरुसँग परामर्श गरेपछि विभागीय प्रमुखको टुंगो लगाउने निर्णय भएको हो। आजको बैठकमा कुनै सहमति हुने नसकेपछि साउन २८ गते पुन बस्ने…