काठमाण्डु - नेकपा (माओवादी केन्द्र)का नेता सुदन किराँतीले माओवादी पार्टी रूपान्तरणका लागि पाँच बुँदे लिखित प्रतिबद्धताको माग गरेका छन्। किराँतीले यी मागहरू पूरा नभए पार्टी छाडन सक्ने धम्की दिएका छन् । उनले पार्टी संरचना, अपूर्ण एकता अन्त्य, पदाधिकारी परिवर्तन, केन्द्रीय राजनीतिक समिति गठन र तेस्रो पुस्तालाई जिम्मेवारी दिनुपर्ने प्रस्ताव गरेका छन्। किराँतीले लिखित प्रतिबद्धता बिना…