झलनाथ खनालले नयाँ पार्टी खोल्ने कि ? एमालेमा जाने

काठमाण्डु - नेकपा (एकीकृत समाजवादी)ले नेकपा (माओवादी केन्द्र)सँग एकता गर्ने औपचारिक निर्णय गरेपछि पार्टी गहिरो संकटमा परेको छ। शुक्रबार केन्द्रीय समितिले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरे पनि, एकतालाई टुंगोमा पुर्‍याउने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ। तर यो निर्णयसँगै पार्टी विभाजनमुखी पनि बनेको छ। पार्टीका सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल,…