वाम गठबन्धन रोक्न देउवाले प्रचण्डलाई प्रधानमन्त्री बन्न अफर गरेको खुलासा

काठमाडौं– प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले वाम गठबन्धन रोक्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भावी प्रधानमन्त्रीको अफर गरेको खुलासा भएको छ।     कांग्रेसको बुधबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले उक्त खुलासा गरेका हुन्।       मंगलबार मात्र एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच चुनावी…