पढन् सिंगापुर पुगे गगन थापा

काठमाडौं – नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापा अध्ययनका लागि सिंगापुर पुगेका छन् । शहरी क्षेत्रको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई कसरी दिगो र व्यवस्थित बनाउने भन्ने विषयमा अध्ययनका लागि थापा सिंगापुर पुगेका हुन् । थापाले मंगलबार ट्वीटरमार्फत दिएको जानकारीअनुसार उनी अबको एक साता सिंगापुरको नयाङ टेक्नोजोजिकल विश्वविद्यालयमा विद्यार्थीका रुपमा रहनेछन् । वर्ल्ड इकोनोमिक…