भावी रणनीति तय गर्न राप्रपाले बोलायो विस्तारित बैठक

काठमाडौं – राष्ट्रिय स्वाभिमान यात्रा तथा वर्तमान राजनीतिक परिस्थितिको समिक्षा गर्दै भावी रणनीति तय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय समितिको विस्तारित बैठक असार ६ र ७ गते बस्ने भएको छ । बैठकमा सरकारलाई बुझाइएको २२ बुँदे ज्ञापनपत्र र पहिलो चरणको वार्ताका विषयमा समेत छलफल हुने राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।…