बारा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले निजगढ दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणमा स्थानीयवासीको सहयोग आवश्य रहेको बताएका छन् । जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवाका स्व. ईश्वरी बजगाईँको १३औँ दिनको पुण्यतिथिमा बारा आएका पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले विमानस्थलमा रहेका चुनौति पन्छाउन स्थानीयवासीको भरपुर साथ र सहयोग आवश्यक रहेको बताए । वातावरणको नाममा यो ठाउँबाट…