पार्टीको कार्यक्रम बुझ्न नसक्नेहरु कन्फ्युज भए, जनताको जनवादमा सहमति भइसक्यो :प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आधिकारीक लाईन जनताको जनवाद भएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जनयुद्धका सहिद रितबहादुर खड्काको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीको आधिकारीक कार्यक्रम बहुदलीय जनवाद नभइ जनताको जनवाद भएको स्पष्ट पारे । सत्तारुढ दलका अध्यक्ष समेत रहेका प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली र…