काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भीमसेन दास प्रधानले गुठीसम्बन्धी विधेयक तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानले गरेको व्यवस्थाविपरीत सरकारले गुठी विधेयक ल्याएको भन्दै सो विधेयक फिर्ता गर्नुको विकल्प नभएको बताएका हुन् । राजधानीमा गुठीसम्बन्धी विधेयक लगायत सरकारले संविधान विपरित ल्याएका विधेयक विरुद्ध काठमाडौमा दिनहुँ…