काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस आफैँ भित्र पनि सुध्रन आवश्यक रहेको बताएका छन् । शनिबार प्रेस युनियन काठमाडौंले राखेको चियापान समारोहमा बोल्दै प्रवक्ता शर्माले पार्टी सुध्रिएर अगाडि बढ्नुको विकल्प् नभएको प्रतिक्रिया दिएका छन् । ‘प्रश्न हैन उत्तर लेख्ने मान्छेले परीक्षामा धेरै नम्बर ल्याउने हो प्रश्न लेख्नेले त औंला मात्रै गन्ने हो’ प्रवक्ता…