काठमाडौं - उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलले व्यक्ति र पार्टीको नाम नखुलाई केन्द्रमा बस्नेहरुको इमान्दारिता स्खलित भएको बताएका छन् । प्रा.डा. रामप्रसाद पोखरेल कृति ‘आँखाका मणि’ विमोचन गर्न शनिवार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै पोखरेलले व्यक्ति र पार्टीको नाम नखुलाई केन्द्रमा बस्नेहरुको इमान्दारिता स्खलित भएको बताएका हुन् । नेतृत्वप्रति आक्रामक रुपमा प्रस्तुत भएका मन्त्री पोखरेलले भने–‘राजनीति…