काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुर्नगठन गर्न लागेको चर्चा यतिवेला सर्वत्र छ । नेकपाका कतिपय नेताहरु त मन्त्री वन्न यतिवेला मुख्य नेताहरुको घरदैलो गर्न थालिसकेका छन् । तर, प्रधानमन्त्री ओली भने तत्काल मन्त्रिमण्डल पुर्नगठन गर्ने पक्षमा देखिदैनन् । हुनत् नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रीमण्डल पुर्नगठनको विषयमा आफुले प्रधानमन्त्रीसंग छलफल गरेको र बजेटपछि चाडै…