चितवन – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक समृद्धिका लागि सबै युवाहरु नेकपामा गोलबद्ध हुन आग्रह गरेका छन् । नेपाली कांग्रेस चितवनमा आवद्ध तरुण दलका १ सय ३५ जना कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले सबै युवाहरु नेकपामा गोलबद्ध भएमात्रै सोचेको समृद्धि प्राप्त हुने बताए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले…