ओली–प्रचण्डबीच भएको सहमति तोडिएको छैन, भ्रममा नपर्नुस् : अध्यक्ष प्रचण्ड

पाँचथर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली–प्रचण्डबीच भएको सहमति कार्यन्वयन नभएको भन्दै बाहिर आएको समाचार हलला मात्र भएको बताएका छन् । मंगलबार पाँचथरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकताका क्रममा भएका सहमतिहरु कसैले नतोडेको र सहमति अनुसार नै अगाडि बढिरहेको दाबी गरे । ‘कसैले पनि सहमति…