एमसीसीलाई चाहेर पनि कसैले रोक्न सक्दैन : मन्त्री बाँस्कोटा

डडेलधुरा – सञ्चार, सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अमेरिकी सरकारसँगको सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’ संसदबाट पास हुने दावी गरेका छन् । अमरगढी नगरपालिकाले आयोजना गरेको ‘गुम्न जाउँ अमरगढी’ अन्तर्गत भ्रमण वर्ष २०२० को उद्घाटन गर्न डडेल्धुरा सदरमुकाम पुगेका मन्त्री बाँस्कोटाले एमसीसीलाई राजनीतिक मुद्धा बनाउन नहुने बताउँदै एमसीसी सम्झौता संसदबाटै पारित हुने बताए । ‘कसैले…