अन्तरवार्तामा पत्रकार आक्रोशित हुन मिल्दैनः रवीन्द्र मिश्र

काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको विवादित अन्तरवार्तामा पत्रकारको कमजोरी औंल्याएका छन् । उनले अन्तर्वार्तामा पत्रकार कुनै पनि परिस्थितिमा आक्रोशित हुन नमिल्ने बताए । पार्टी कार्यालय बखुण्डोलमा आयोजित पत्रकार सम्मेलनका क्रममा पत्रकारले उक्त सन्दर्भ कोट्याएका थिए । जवाफमा मिश्रले पत्रकार आचार संहिता र पत्रकारको धर्मअनुसार त्यसरी अतिथिलाई झपार्न…