जनकपुर – डा. सिके राउत नेत्रृत्वको गठबन्धन समुहका असन्तुष्ट पक्षले डा.मनोज मुक्ति नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चासँग एकता गरेको छ । गठबन्धनका असन्तुष्ट समूहको नेतृत्व गरेका जासर यादव र जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष डा. मुक्तिले बिहीबार एक संयुक्त विज्ञप्ति जारी गर्दै एकता भएको घोषणा गरेका हुन् । उनीहरुले जेठ २० गते निर्वाचन आयोगमा नयाँ…