अपहरणमा परेकाे नाटक रचेर बाबुसँग २ लाख फिरौती मागेपछि…

काठमाडाैँ– प्रहरीले  अपहरणमा परेकाे नाटक रचेर  आफ्नै बाबुसँग २ लाख फिरौती माग्ने एक युवालाई पक्राउ गरेकाे छ। रुपन्देहीको सिद्धार्थनगरपालिकाका  मोहमद कमालुद्दिन मुसलमानलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हाे ।  गत बैशाख ५ गते घरबाट निस्किएर सम्पर्कविहिन भएका उनले  बुवा जोखन मुसलमानलाई  फाेन गरेर अाफू अपहरणमा परेकाे बताएका थिए। सुरुमा मोहमदले आफुले प्रयोग गर्ने मोबाइल नम्बरबाट बाबुलाई…