प्रहरीमा एकतह बढुवा गर्न छायाँ सरकारका गृहमन्त्रीको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता दिलेन्द्र बडूले प्रहरी समायोजनमा निजामती कर्मचारीको समायोजनको सुत्र लागू गर्न सुझाव दिएका छन् । प्रतिनिधि सभामा बुधवार भएको ‘प्रहरी समायोजन ऐन २०७५’ माथि सैद्धान्तिक छलफलमा भाग लिँदै कांग्रेस सांसद बडूले प्रदेशमा जाने प्रहरीलाई ग्रेड बढुवाभन्दा एक तह बढुवा गर्दा प्रहरीमा मनोबल बढ्ने बताएका हुन् । सांसद बडू नोपली कांग्रेसले गठन…