काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफूले निर्वाचन जितेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेका छन् । उनले नेपाल क्यान्सर रिलिफ सोसाइटीको सहयोगमा पिपुल्स हेल्थ कार्यक्रममार्फत स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेका हुन् । उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो…