काठमाडौं - राष्ट्रिय जनता पार्टीभित्र प्रदेश नम्बर २ को मन्त्रीमण्डलमा पार्टीबाट कसलाई पठाउने भन्ने विषयमा सैद्धान्तिक सहमति जुटाउनै कठिन भएको छ। प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपा मिलेर सरकार बनाउँदैछन्। फोरमले लालबावु राउतलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ। फागुन ३ गते उनको शपथग्रहण समारोह छ। तर, राजपाभित्र निर्वाचन जितेकालाई मात्रै मन्त्री बनाउनु पर्ने एउटा…