काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले सभामुख र उपसभामुख दुवै एउटै दलको भएकोले दुईमध्ये एउटाले पदबाट राजिनामा दिनुपर्ने माग गरेका छन्। शनिबार राजधानीमा अायाेजित साक्षात्कारमा उनले भने,‘एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्नुहुँदैन, एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्नु भनेको संवैधानिक व्यवस्थाको उल्लंघन हो, त्यसैले तत्काल एकजनाले राजिनामा दिनुपर्छ, सभामुख र उपसभामुख…