संसदमा बजेटमाथिको सैद्धान्तिक छलफल आज सकिदै

काठमाडौं - प्रतिनिधि सभामा सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७५ - ७६ को बजेटमाथिको छलफल आज सकिँदैछ । गत बिहीबर सुरु छलफल तेस्रो दिन आज सक्ने तयारी संघीय संसद सचिवालयले गरेको छ । एक साथ सुरु भएको छलफल राष्ट्रिय सभामा भने गत शुक्रबार नै सकिएको थियो। बिहान ११ बजेका लागि बोलाईएको प्रतिनिधि सभाको बैठकमा बोल्न…