माननीय मन्त्रीको अपमाननीय हर्कत : मर्यादा बिर्सिएर सचिवमाथि कुटपिट

जनकपुरधाम - प्रदेशका मन्त्रीहरू प्रदेश स्तरमा मर्यादाक्रमको अग्रपंक्तिमै हुन्छन् । शासन व्यवस्था सञ्चालन गर्ने जिम्मेवारी सम्हालेका मन्त्रीबाट सर्वसाधारणले थुप्रै अपेक्षा गर्नु पनि स्वभाविकै हो । तर जब सर्वसाधारणले थाहा पाउँछन् कि मन्त्रीहरू आफ्नो मर्यादामा समेत बस्न सक्दैनन्, तब सर्वसाधारणको अपेक्षामा कालो बादल मडारिन्छ । यस्तै व्यवहार देखाएका छन् प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री…