निजी र सार्वजनिक क्षेत्रबीच नङ र मासुको सम्बन्ध हुनुपर्छ : प्रचण्ड

चितवन– पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्र र सार्वजनिक क्षेत्रबीच नङ र मासुको सम्बन्ध हुनुपर्ने बताएका छन्।   नारायणगढमा बुधबार आयोजित १२ औं चितवन महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रचण्डले भने , ‘राजनीतिक द्वन्द्व र भ्रमको समापन भएको छ । राजनीतिक स्थायित्वको निम्ति बलियो सरकारको स्थापना…