वनमन्त्री वस्नेतको सचिवालयले भन्यो –मन्त्रीमाथी आक्रमण भएको भन्ने समाचार झुठो हो 

काठमाडौं - बन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतमाथी पुर्व जनसेनाका सदस्यले आक्रमण गरेको भन्ने समाचारप्रती उनको सचिवालयले आपत्ती जनाएको छ ।  केही अनलाइन संचारमाध्यममा मन्त्री बस्नेतलाई घाईते पुर्व जनसेनाका सदस्यले कार्यकक्षमा कुटेको भन्ने समाचार प्रकाशित भएपछि वस्नेतको सचिवालयले त्यसको खण्डन गरेको हो ।  वनमन्त्री वस्नेतका स्वकीय सचिव भिम बहादुर रोकायले वनमन्त्रीको चरित्र हत्या गर्ने…