शपथ ग्रहणपछि सांसद रेशम चौधरी डिल्लीबजार कारागार चलान

काठमाडौं – हत्या मुद्दामा जेल सजाय भोगिरहेका रेशम चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएको एक वर्षपछि सांसद् पदको सपथ ग्रहण गराइएका कैलाली–१ का सांसद रेशमलाल चौधरीलाई फेरि डिल्लीबजारस्थित सदर खोर लगिएको छ । टीकापुर हत्याकाण्डमा हाल डिल्लीबजारस्थित सदरखोरमा पुर्पक्षका लागि जेलमा रहेका चौधरीलाई राजपा नेपालको दवावमा पद तथा गोपनियताको सपथ दिलाइएको हो । सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा…