सुर्खेत – वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले पाँच वर्षका लागि गठन भएको सरकारको मूल्याङ्क अहिलेनै गर्दा हतार हुने बताएका छन् । बिहीबार वीरेन्द्रनगरमा संञ्चारकर्मीसँग कुरा गर्दै उनले व्यवस्था परिवर्तनपछिका अल्झन सुल्झाउन समय लाग्ने भन्दै अब सरकारले गति लिने बताए । ‘पहिलो कुरा त यो सरकार पाँच वर्षका लागि गठन भएको हो, त्यसैले अहिले नै…