काठमाण्डु– नेपाली कांग्रेसले मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगो लगाएको छ । मंगलबार बिहान बसेको कांग्रेस संसदीय बोर्डको बैठकले मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगो लगाएको हो । कांग्रेसले मोरङ–१ मा खड्ग फागो, २–मा डा. मिनेन्द्र रिजाल, ३–मा डा. सुनिल शर्मा, ४–मा ४ मा गुरूराज घिमिरे, मोरङ–५ मा फूलकुमार लावती र मोरङ–६ मा…