काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले पार्टी त्याग गरेको घोषणा गरेकी हुन् । उनले कहिलै गल्ति नस्वीकार्ने , गल्तिमाथि गल्ति गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने भन्दै प्रश्न समेत गरेकी छिन् । पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने…