प्रतिनिधि सभामा आज भूमि विधेयकको प्रतिवेदन पेस हुने

काठमाण्डु - संघीय संसद् अन्गर्तत प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दै छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक ११ : १५ बजे बस्दैछ । प्रतिनिधि सभाको बैठकमा वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२लाई पारित गर्ने कार्यसूची छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव…