लिपुलेकबारे भारतको प्रतिक्रिया-नेपालको एकपक्षीय र कृत्रिम दाबीहरू अस्वीकार्य

काठमाण्डु - लिपुलेक आफ्नो भएको भन्दै आएको नेपालको दाबीलाई भारतले अस्वीकार गरेको छ । भारतले सीमासम्बन्धी नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नरहेको दाबी गर्दै यस्ता एकपक्षीय र कृत्रिम दाबीहरू अस्वीकार्य भएको बताएको छ । भारतको परराष्ट्र मन्त्रालयले लिपुलेकबाट भारत–चीनबीच हुने सीमावर्ती व्यापार पुनः सुरु गर्ने विषयमा नेपालले जनाएको धारणामा आफ्नो आधिकारिक प्रतिक्रिया सार्वजनिक…