काठमाण्डु – नेपाली कांग्रेसका सांसद नारायणप्रकाश (एनपी) साउदले बहुलवादी संस्कृतिलाई निषेध गर्ने उद्देश्यबाट संविधान संशोधन गर्न लागिएको भ्रम फैलाइएको बताएका छन् । शनिबार काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै उनले कुनै पनि ठाउँमा २ दलीय शासन स्थापित गर्ने वा ज्यादा दल र विचार समाजमा आउने बहुलवादी संस्कृतिलाई कुनै पनि किसिमले निषेध गर्ने उद्देश्य अहिलेको मोडर्न प्रजातन्त्रमा कसैको…