शहरी जनमतसँग पार्टीलाई जोड्न नसकेको एमालेको निष्कर्ष

काठमाण्डु – नेकपा एमालेले हालैको स्थानीय तह उपनिर्वाचनमा काठमाण्डु र कीर्तिपुरमा भएको हारको समीक्षा गर्दै शहरी जनमतसँग पार्टीलाई जोड्न नसकेको निष्कर्ष निकालेको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकमा हालै सम्पन्न उपनिर्वाचनबारे समीक्षा गर्दै एमालेले पार्टीलाई शहरी जनमतसँग जोड्नुपर्ने निष्कर्ष निकालेको छ । बैठकले उपनिर्वाचन भएका ४२ मध्ये आफ्नो पार्टीबाट जितेका ७ वडा सबै फिर्ता…